Wednesday, April 7, 2010

nepali sayari haru

नेपाली यस यम यस
नेपाली यस यम यस
Kati bhinna chann e dinharu
Timro aagaman bhaye dekhi
Kati ramailo chha yo mausam
timi zoo ma bashe dekhi
.........................................................................................

Mutuko majhma, hridayako pass ma
sapani ma pani aai natarshau raat ma
..............................................................................

Yaad aayo bhane aakha banda nagarnu
Bhet bhayena bhane pani dukha namannu
Hami sadhai sangai hunu parchha bhanne chhaina
tara mitratako dhoka bhane kahile banda nagarnu
.................................................................................
Timailai ma ke bhanau?
Phool bhanau bhane tyasma kanda chha
Chandrama bhanau bhane tyasma DAAG chaa
BAANDAR bhanau bhane tyasms DIMAAG chha…..

***************************************************************
Chhora: daddy daddy aaja baadar herna jaun na!
Daddy: Ahile hoina babu, baadar ahile sms padhdai chha………

=================================================

kati basu ma, aashule muhar dhoyera
kati basu ma, timro yaadma tadpera
jana chahanchau jau timi, malai chodera
ma pani jeunechu jeevan, timilai birsera

=================================================

yo khaderima malai dhup hoina chaya chhiyeko cha
yo jindagima malai rup hoina maya chahiyeko cha
na kulcha jhareka paat samjhera jeevan basantilai timi
kinaki malai yeha gandha hoina subass chahiyeko cha
.........................................................................................................................................................................
तिमीलाई म के भनौ ?
फूल भनौ भने त्यस्मा काडा छ
चन्द्रमा भनौ भने त्यस्मा दाग छ
बाँदर भनौ भने त्यस्मा दिमाग छ
.......................................................................................एकदिन राजा र रानीले मोवाइलको सट्टामा परेवाको माध्यमद्धारा एकअर्कालाई मेसेज पठाउने निर्णय गरे। अर्कोदिन राजाकोमा परेवा त पुग्यो तर मेसेज केहि थिएन। राजालाई एकदम रिस उठ्यो अनि रानीलाई झपार्दै खै मेसेज भने। रानीले भनिन् मुर्ख त्यो त मिस कल मात्र हो।
sms
एउटा पागल: म यो दुनियालाई मेटाई दिन्छु, मेटाई दिन्छु, मेटाई दिन्छु।।
अर्को पागल: "म तँलाई मेट्ने ईरेजर नै दिन्न।
sms
शुभकामना तिमीलाई नै मिलोस्
मनोकामना मेरो चकनाचुर भएपनि।
सफलताको फूलले तिमीलाई नै चुमोस्
म असफलताको डोरीले बाँधिएपनि।
लाखौँ लाख शुभकामना तिमीलाई नै मिलोस्
मैले सारा खुसी र सपनाहरु गुमाएपनि्
sms
Kati bhinna chann e dinharu
Timro aagaman bhaye dekhi
Kati ramailo chha yo mausam
timi zoo ma bashe dekhi sms
Mutuko majhma, hridayako pass ma
sapani ma pani aai natarshau raat ma sms
Yaad aayo bhane aakha banda nagarnu
Bhet bhayena bhane pani dukha namannu
Hami sadhai sangai hunu parchha bhanne chhaina
tara mitratako dhoka bhane kahile banda nagarnu sms
Timailai ma ke bhanau?
Phool bhanau bhane tyasma kanda chha
Chandrama bhanau bhane tyasma DAAG chaa
BAANDAR bhanau bhane tyasms DIMAAG chha..... sms
Chhora: daddy daddy aaja baadar herna jaun na!
Daddy: Ahile hoina babu, baadar ahile sms padhdai chha.........
sms
kati basu ma, aashule muhar dhoyera
kati basu ma, timro yaadma tadpera
jana chahanchau jau timi, malai chodera
ma pani jeunechu jeevan, timilai birsera

sms
yo khaderima malai dhup hoina chaya chhiyeko cha
yo jindagima malai rup hoina maya chahiyeko cha
na kulcha jhareka paat samjhera jeevan basantilai timi
kinaki malai yeha gandha hoina subass chahiyeko cha | sms
mrityu haseko chihan maathi
ful fulla kasori
khuda tawar ko dhar mathi
aama bachlin kasori | sms
Din aatine chha,
Raat mattine chha,
Timro mero romance ma,
Khaat bhachine chha |
sms
Tappa tipera joon,
Timro nidharma chatta tasideula bhanethe
hidne bela
daailaima thes laagyo
hera na!
aajai aausi parechha |
sms
uffriyau mathi-mathi priye timi,
mutu samma lyauna sakina
dhun timro baneko chu,
swyam geet banna paena
madhu taranga uthaayera swapnanilma,
ho aafu chaal huna khojethe
tara kinar pani chuna paina |
sms
jhana chahanchau jau malai chodi,
kaach le baneko yo hridayelai todi,
jaba-jaba baag ma kokil geet gaune cha,
mero yaad le timilai har pal sataune cha |
sms
Jun bhanda pani sheetal timro muhar bhaye pugyo
dhun bhanda pani komal mayako jhankar bhaya pugyo
kehi chahidaina malai, ye meri hridayeki fhul
timro muharko lajalu muskan bhaye pugyo | sms
Maaya garnu paap hoina
Timilai maaya gare, maile
Bhulchu aaba tesdin timilai
Swaas bandha holan, jahile |
sms
sapana ho jindagi nidayera hera
bacha bandhan sabai bholayera hera
nasa bhitra ragat hoina
timrai muhar salbalauchha
aachanoma rakhi chinayera hera | sms
lagos badal dhuwa ko aaja yaaha
banos kharani ko thupro
jeevan soche ko thiye, mahal
tara banyo aaja jhupro |

sms
aanth le nahase pani
daat le hasnu parcha
maan le tiraskar gare pani
haat le namaskar garnu parcha
kina ki
yehi samaj ma bachnu parcha
yehi baato ma hidnu parcha | sms
Jham jham pani parda yeutai chhata oode k bho!
Timro man ko rajmarga mai tarfa mode k bho

........................................................................................................................................................................
मुटुको घाउ चर्किरहेछ औषधी एकजात छैन
दुःख आईपरेको छ मायालुको साथ छैन
अब त संसारै बिरानो लागी सक्यो मलाई
बलिन्द्रधारा आंशु बगेको छ पुछीदिने हात छैन ॥

तार टुकि्रएर बिलाएको संगीत हुं म
संगीत नपाएर जकडिएको गीत हुं म
के भनौ खै आफुले आफैंलाई
घात र बात पचाएको प्रीत हुं म

छाती भरी आगो बाली बाँच्न कति गाह्रो छ
आँखाबाट आँशु झारी बाँच्न कति गाह्रो छ
सजिलै बिर्स्यौ तिमीले, तर तिमी नै भन त
कसैको याद सम्हाली बाँच्न कती गाह्रो छ ।


हिड्दा-हिड्दै बाटो बिराएछु मैले
यादसँगै आँशु गिराएछु मैले।
तड्पी-तड्पी यहाँ एक्लै बाँच्नु पर्दा
अञ्जानैमा मुटु चिराएछु मैले।


तीमीलाई म के भनौ ?
फूल भनौ भने त्यसमा काँडा छ
चंद्रमा भनौ भने त्यसमा दाग छ
बाँदर भनौ भने त्यसमा दीमाग छ .....

पुरानो कीताब भीत्र कतै
ओइलाएको फूल भेटीए झैँ
अचानक भेटीयौ तीमी
वेदनाको मूल भेटीए झैँ ।

मलाइ नबोलाउ नसामा झुलेको छु
तिमी त के आज संसारै भुलेको छु
पिएरै जिन्žदगीको रेखा मेटी दिन्žछु

मैले पीएकोमा रीसाएका साथीहरू
पीएर त हेर, पीउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जीएर त हेर, जीउँन झन गाह्रो छ ।

मेरो जस्तै तिम्रो पनि एउटा सानो कथा होला,
बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला !!

बीर्सु भन्छु ती पलहरु ,
बीर्सन सक्दीन !!!
तीम्रो यादले सताई दीदा ,
लाग्छ अब बाच्दैन !!!


..........................................................................................................................................................................
स्वार्थी रैछौ नानु-गणेस पुर्बाछाने मगर Mar 21, '10 11:49 AM
for everyone

Category: Other

स्वार्थी माया साट्ने रैछौ आखिर
किन आएऊ निश्चल प्रेम बियोगी झै बनेर

झूटो कसम खाने रैछौ आखिर
किन आएऊ तिमी सत्य शाबित्री झै बनेर
भनेकै थे मैले नानू तिमीलाई
नबनाऊ है आफ्नो तिमी मलाई

कुल्ची जाने धुलो हु म सबैलाई
मिल्काई देऊ तिमी पनि यस्लाई

उतिबेला भन्ने गर्थेउ नानू तिमी मलाई
आदित दिए मैले मेरो चोखो माया हजुरलाई

हजुरले जे भने पनि बिस्वाश गर्छु म तपाईलाइ
अहिले बिचमा आई छोड़ी जाने कुरा नगर्नु है मलाई

हो नानू माया केहो ?मलाई थाहा थिएन
नेरी नानू बल्ल आज तिमीबाट थाहा पाए

नाना थरी झूटो कसम खाई चोरेउ यो मन
आज आखिर मैले उही नानू बाट धोका पाए

*****आखिर किन नानू ??? किन >? यो कबिता मैले आफ्नै प्रेमिकले मलाई धोका दिए पछि कोरेको छू आशा छ हजूर हरुले मन पराई दिनु हुन्छ **************उस्को नाम नानू मगर हो भने उसले मलाई कालू या आदित भन्ने गरेको ले मैले यश कबितामा आदित र नानू को नाम बाध्य छू यदि कसैलाई बाधा पुगेमा माफी……………………..


..........................................................................................................................................................................
रुम्झाटारे बजार, डबकीले हानेर
मानिसको हजार, छपनीले छानेर!!
बानेर,
तिमीलाई, लान्छु तानेर!!
***************
फुर्ति-हैन ए!साने, छड्केटोपी लगाई
नबस-है धुक्कैले, लानुपर्ला भगाई!!
उपारी,
छुनुपर्ला, जनै सुपारी!!
***************
पौडर् घस्ने नानीले, मुखभरी घसेर
केकोफुर्ति लागको, माईतैमा बसेर!!
ए!नानी,
बित्ला लार्के, जवानी!!

***************



सपनिको रातमा,तिमीलाई देखेथें

बिपनिको दिनमा,तिमीलाई भेटेथें!!

गयौरे,

अर्कैको पो, तिमी भयौरे!!

***************


.........................................................................................................................................................................
हामी नेपाली मन्दिर फोड़ी
त्यहा मसान घाट बनाउछौ
मूर्ति जति सबै बेचीं
यहाँ हामी धुंगा लाइ फूल चढाउछौ

यहाँ हामी बिना उदेस्य
नेपाल बन चक्का जाम गराउछौ
हामी आफै बिना लक्ष्य
यहाँ कालो टायर जलाउछौ

लोक तन्त्र लोक तन्त्र भन्छौ
तर यहाँ लुट-पाट तन्त्र भित्रि रहेछ
नया नेपाल नया नेपाल भन्छौ
तर यहाँ नेपाल को अघि नया सब्द मात्र थापी रहेछ

नगरु है हत्या हिंसा भन्दा
हामी आफै रिसाई बस्दछौ
एकै नेपाल आमाको संतान हौ हामी भन्दा
यहाँ लूला,लंगड़ा र चिम्सा पनी दादागिरी गर्दछौ

..........................................................................................................................................................................

1-व्यापारी प्रेमी

तिमी आमाकी एक्ली छोरी,
मेरो पनि करोडपति बाऊ छ ।
तिमी दश लाखको दाईजो ल्याउ,
आजकल त मेरो यही भाऊ छ ।

2-कातर प्रेमी

भीडमा तिमी नचिनेझैं गर्छ्यौ,
एकान्तमा लजाइ दिन्छ्यौ ।
विपनामा म बोल्न सक्दिन,
सपनामा तिमी हराई दिन्छ्यौ ।

3-झक्की प्रेमी

तिम्रो मेरो माया बसे,
मुटु तिम्रो तोड्ने छैन ।
व्याइफ्रेण्ड भएर के भयो तिम्रो,
लोग्ने नै भए पनि छोड्ने छैन ।

4-बहादुर प्रेमी

हिंजो पहिलोपल्ट भेटेथें,
आज आँखा तरिदिन्छु ।
भोली ‘आई लव यु’ भनेर,
पर्सि बिहे गरिदिन्छु ।

5-छट्टु प्रेमी

तारा टिपी ल्याईदेउ भन्छ्यौ
तिमी मलाई अहिले
तारा त पृथ्वी भन्दा नि ठूला हुन्छन
टिपेर पो कहाँ राख्ने हो मैले ?
.........................................................................................................................................................................
समाज सग अयोग्य भै ठोकिन पुगे I

रिसको आवेगमा आँफै सग झोकिन्न पुगे II

जिबन जिउनु को औचित्य नै रहेन I

आफू आफू सगै एक्नास सग ठोक्किन पुगे II

मन भरी का चाहना अभिलाषा सगै I

होड बाजी मा अघी सर्ने म आँफै पहिला रोकिन पुगे II

मुग्लानिएर जवानी दासता मा ब्यतित हुँदा I

समय को पावन्दी मा आफ्फै ठोकिन पुगे II
.........................................................................................................................................................................

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु

नसम्झिनु है मलाई कुनै खुशियालीमा

म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु

नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा

म त ५५ डिग्रीको घाममा जल्न पुगेछु

नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा

म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु

नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा

म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु

नखोज्नु है मलाई वरपिपलको छहारीमा

म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु

नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा

म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु

नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा

म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु

.........................................................................................................................................................................

{क}
नेपाल को दरवार
मावोबादिको राज
पारश को धम्की
ज्ञानेंद्र को अझै आश

{ख}
जीवन अनुभब को संगालो
कही मिलन कही बिछोड
हाँसो आँशु को साथ मा
माया को आश
{ग}
राजाको श्रीपेच
प्रचण्डको टाउको
गिरिजा बाबू को कुर्षी
जनता लाइ घाड़ो
{घ}
मृत्यु को मलाई एक रत्ती पनी डर छैन
तर मरेपछि सधै अमर बन्नू छ
आखिर म्रत्यु त केवल जीवन को खेल हो ....
.........................................................................................................................................................................
आज किन कुन्नि मलाई मृत्यु देखि डर लाग्छ
तर मरी नै गए पनी सहीद को रुपमा अमर हुन मन लाग्छ

आखिर जिन्दगी भन्नु हाम्रो केनै पो रहेछ
यो त केवल धर्तिलाइ बोझ मात्र रहेछ

न त यहाँ आफुले धेरै बाच्छु भनेर हुन्छ
न त यहाँ मर्ने ले आफ्नो इच्छा ले मर्न नै सक्छ

बुझे हुन्छ सबैले जीवन हाम्रो अनुभब को संगालो मात्र रहेछ
अनी यो जन्म र मृत्यु त केवल भगवन को हातमा पो हुदो रहेछ

............................................................................................................................
ओ मेरी परदेशी प्रियसी !
तिमीलाई यति माया म गर्दोरहेछु
प्रत्येक मेरो ढुकढुकीलाई छामे]
तिमीबिना हरेकपल म मर्दोरहेछु

विश्वास त तिमीलाई के लाग्थ्यो र!
न मलामी न घाट म जल्दोरहेछु
दुनियाको म अभागि टुहुरा
तिम्रै प्रेमको कात्रोमा म बल्दोरहेछु

बाँच्दै पनि म कहाँ बाँचे र!
पीरै पीरको पहाड म पाल्दोरहेछु
सपनाको भारी म एउटा विवश प्रेमी
तिम्रो तस्वीर सजाएर म आफुलाई बाल्दोरहेछु....................................................................................................................................................................
बगैचा को फूल माझ
फूल रोज्छु भन्दा
बिसालू त्यों काडालाइ पो चुम्न पुगेछु

तरुनी को माझ
प्रियशीलाइ रोज्छु भन्दा
स्वर्थिलाई अन्गाल्न पो पुगेछु

आखिर यस्तै हुदो रैछ पिरतिको खेल
सबै तीर बाट तिरस्कारको खोट
त्यसैले साथी हो नलाउनुनि माया लाग्ला मनमा फेरी चोट
Tags: nth
0 comments share


भित्ती-नागेश घिमिरे Nov 23, '09 8:51 AM
for everyone

Category: Other

आधुनिक्ता ले तलाइ छोएको छ आफुमात्र सभ्य ठान्छस् रे
गाजाभाँङ धतुरो भेटे जती सबै खान्छस् रे
ल ब्रो डोज पुगेन हो भन्दै सुइ पनि पो हान्छस् रे
भो माइला छड्दे यसरी के नै पाउछस
न डम्म अघाउछस् न कुनै दु:ख भुलाउछस् न कुनै स्वर्गै भेटाछस्
भोली तैले आँफै सँग हार्नु पर्छ
हो माइला ! तैले अब भित्ती खान छाड्नु पर्छ
खाइ नखाइ तेरो बाबा ले कति सपना साँचे होला
छोरो बढ्ने दिन गन्दै औंला कति भाँचे होला
तेरो लागि आमाले पनि लाखौं दु:ख खपिन होला
बुद्दी फर्कियोस् तेरो भन्दै इश्वर लाइ जपिन होला
त भने कहिले धाक देखाउछस् कहिले धक्कु लगाउछस्
कहिले त घरको गोरु फुकाउछस्
कहिले आफ्नो जुत्ता सँगै आमा को आशु बेच्छस् रे
घरको भाँडाकुडा सँगै बाउ को छाती बेच्छस् रे
भो माइला छाड्दे…….
तेरो सबै कु-कर्म लाइ खाल्डो खानि गाड्नु पर्छ
सत्य माइला ! तैले अब भित्ती खान छाड्नु पर्छ
तेरो सुकेको जिउ देख्दा लाग्छ हाम्रो बिकास हो त्यो भोलिको
तेरो खुस्किन लागेको पाइन्ट देख्दा लाग्छ हाम्रो अस्तिव हो त्यो भोलिको
तेरो लठीएको बोली सुन्दा लाग्छ हाम्रो आवज हो त्यो भोलिको
तेरो अस्लिल शब्द हरु सुन्दा लाग्छ हाम्रो साहित्य हो त्यो भोलिको
तैले चोरेको लुटेको सुन्दा लाग्छ हाम्रो कला हो त्यो भोलिको
तैले खोक्दा देश दुखेको हुन्छ
तैले रगत छाद दा देश रगत मै डुबेकै हुन्छ
र,
त सँगै देश हराउन सक्छ , ईतिहास का पाना मा कैद हुन सक्छ
फेरी कहिले नभेटी ने गरेर
त्यसैले माइला तैले अब मानु पर्छ , कतिन्जेल लाज पचाउछस्
अब त आँफैले जानु पर्छ
सत्य माइला ! तैले अब भित्ती खान छाड्नु
सत्य माइला ! तैले अब भित्ती खान छाड्नु
Tags: poem
0 comments share


ganesh शिरैमा छ मेरो ढाका टोपी Nov 19, '09 9:57 AM
for everyone

Category: Other

शिरैमा छ मेरो ढाका टोपी काधैमा छ गलबन्धी
तिम्रो हाम्रो आफ्नै देश नेपाल ढाकाको
आखिर म जहा जता रहे पनी
मलाई माया छ आफ्नै मेरो देश नेपालको

हाम्रै देशमा छ अग्लो शिखर संसारको
तिमी आफै न्याली हेर त्यों मिठो मुस्कान शिखरको
त्यही शिखरमा पाउछौ तिमीले लालीगुराश ढकमक्क फूलेको
त्यति मात्र कहा होर अझ देख्छौ डाफे मुनाल पनी नाचेको

यदि तिमी हामी आफै बने डरपोक कायर
जान्छ हाम्रो सस्कृति र प्रकृति आफै बिलीन भएर
फेरी बढ्छ असान्ति र हिंसा हत्याको लहर
अनी हाम्रै आखा अगाडी जान्छ देश बाट शांति आफै भागेर

त्यसैले गरौ रक्ष्या शाथी हो तिमी हामी आफैले
तिम्रो हाम्रो आफ्नै जननी जन्म भूमि नेपालको
राखौ हात माथी हात हामी मिली जुली सबैले
नदिऊ झुक्न शिर हाम्रो पुर्खा बीर गोर्खाको

Tags: poem
0 comments share


सन्ध्या पहाडीको कविता Nov 19, '09 9:48 AM
for everyone

Category: Other

स्पर्श

मलाई तिमी आफ्नो हातको स्पर्श देऊ
म तिम्रो स्पर्शले
न्यानो बनेर
विश्वभरि फैलिन चाहन्छु ।

तिम्रो स्पर्शले
मेरो आत्मामा प्रेम गर्छ
मेरा सारा
अभिलाषा प्रकाश बन्छन्
मेरो मनको अध्यारो
अविलम्ब गर्छ ।

तिम्रो स्पर्श
एउटा जादू हो
साहारा हो
चन्द्रमा हो तारा हो
त्यो लिएर
कैयौ ब्रहृमाण्डलाई
जित्न सक्छु म ।

तिम्रो स्पर्श
जीवनको मीठो पारा हो
फूल हो जलधारा हो
जुन लिएर
म सबै मानव हृदयलाई
सिच्न सक्छु ।

यो समयको हुरीमा
हृदयहरुको दूरीमा
सम्भव छ
तिम्रो स्पर्शलाई
समयले पर्खिरहेछ ।

बेहोशीको यो वरिपरिमा
आशालाई अलिअलि हम्किरहेछ
त्यसैले म चाहन्छु
त्यो स्वर्ण स्पर्श तिम्रो
ममा आओस्
मबाट त्यसले
दुनियाँ भिजाओस् ।

त्यसैले
हे स्वप्न मेरा
तिमी मलाई
मायाको स्पर्श देऊ
म तिमीलाई
आफ्नो सर्वस्व दिन्छु ।



Tags: poem
0 comments share


मेरी मनकी रानी Nov 8, '09 10:09 AM
for everyone

Category: Other

मेरी मनकी रानी यो गणेश को खुसी हाँसो जति सबै तिमी लैजाऊ
तिम्रो मनको दू:ख कस्ट जति सबै यो गणेशलाइ कोसेली झै छाडी देऊ
मेरी मनकी रानी यो अनजान गणेशबाट चोखो माया प्रेम जति सबै तिमी लैजाऊ
तिम्रो मनको स्वार्थी प्रेम प्रीति जति सबै यो अनजान गणेशलाइ उपहार स्वोरूप छाडी देऊआखिर माया भन्या माया नै हो त्यसैले म हासी खुसी यस्लाई स्वीकारुला
मायामा आघातहोस या बिस्वासघात तर पनी म हांसी हांसी खुसी मानुला
मेरी मनकी रानी मेरो दिलको ढोका सधै तिम्रै निम्ति भनी खुलाउला
अनि सधै पागल झै गरी एकान्तमा बसी तिम्रै आगमन लाइ पर्खि बसूला

आखिर कस्तो होला त्यों तिम्रो मेरो पहिलो भेट ?भावना को बेघ सन्गै यहाँ म बहदैछु
मेरी मनकी रानी तिम्रै प्रतिक्ष्या मा छू रमाई हराउदै भोलीको क्षणलाइ कुरी रहेछु
तिम्रै याद ले सताई ढुक-ढूकी यो बढ़ी रहेछ ता पनी यो मन लाइ सम्हाल्दैछु
मेरी मनकी रानी मेरो पनी त तिम्रै झै मन हो त्यसैले तिमी आउने बाटो ढूकी रहेछु

भेटाउदा तिमीले यो गणेशलाइ आफ्नै सम्झी माया गरीदिनु
आखिर मेरो पनी तिम्रो झै मन हो बीडम्बना धोकाको तीर ले कहिले नि नहान्नु
मेरी मनकी रानी चाहिदैन तिम्रो सम्पति र धन मात्र आफ्नै सम्झी चोखो माया बाडीदिनु
यो स्वार्थी संसारको सामू यो गणेश लाइ असल प्रेमीको रूपमा चिनजान गराई दिनु


Tags: ganesh
0 comments share


के नै पो थियो र म संग Nov 8, '09 10:07 AM
for everyone

Category: Other

के नै पो थियो र म संग, दिऊ तिमीलाई कोसेली भनेर ?
थियो त केवल मेरो दुई थोपा आँसु,पोखियो सबै छल्केर
अब सिर्फ हातमा छ गुलाब को फूल,तिम्रै निम्ति भनेर
स्वीकारी देऊ तिमी यस्लाई,मेरो प्रेम प्रस्ताब नै सम्झेर


लिएर मात्र हुन्न केही त्यों फूल,हासी बोलीदेऊ तिम्रो मनै खोलेर
नगर कंजुसाई बाडीदेऊ चोखो माया मलाई,तिमी आफ्नै सम्झेर
देऊन तिम्रो मन भित्रीको चोखो माया सबै मलाई,नसम्झे है स्वार्थी भनेर
दुखाऊ दिन तिम्रो मन म कहिलेनी,गर्नेछू चोखो प्रेम आफ्नै प्रियसी ठानेर

बुझन ए मेरी मायालु तिमी छौ र पो म छू,अनि छ यो संसार
यदि तिमी र म नै छैनउ भने त केवल,सुन्य रहनेछ यो संसार
त्यसैले म भन्छु देऊ तिम्रो चोखो माया प्रेम,मलाई तिम्रो दिलै खोलेर
दिनेछु सधै साथ म तिमीलाई नै,नठाने है तिमी मलाई बिस्वासघाती भनेर

के नै पो थियो र म संग,दिऊ तिमीलाई कोसेली भनेर ?
थियो त केवल मेरो दुई थोपा आँसु,पोखियो सबै छल्केर
अब सिर्फ हातमा छ गुलाब को फूल,तिम्रै निम्ति भनेर
स्वीकारी देऊ तिमी यस्लाई,मेरो प्रेम प्रस्ताब नै सम्झेर


Tags: poem
0 comments share


शत्रुलाई तिमीले Nov 8, '09 9:11 AM
for everyone

Category: Other

शत्रुलाई तिमीले जहिले पनि(-) गर्दै जानू
मित्रतालाई तिमीले जहिले पनि (+) गर्दै जानू
पराई नचिन्ने लाइ तिमीले जहिले पनि (x)गर्दै जानू
आफन्त्लाई तिमीले जहिले पनि(%) गर्दै जानू
आखिर शबै मानिश एकै हुन्छन् त्यसलाइ तिमीले जहिले पनि (=) मान्दै जानू


Tags: ganesh
0 comments share


कस्तो खाले रोजीएछ फूल ? Nov 8, '09 9:04 AM
for everyone

Category: Other

कस्तो खाले रोजीएछ फूल ?
टीप्नै नपाई ओईलाएर जाने
कस्तो खाले रोजीएछ प्रेमिका ?
बोल्नै नपाई पोइला जाने

आखिर कस्तो हो यो सम्झौता?
दुई मुटुको मिलन नभई बिछोड
अनि कस्तो हो यो माया प्रेम को खेल?
देखा-देखि नभई मनमा लाग्यो बिछोड को चोट

चोखो मनले सोचेको थिए मैले उनीलाई
बनाउला आफ्नै दिलको प्रियशी
तर थाहा भएन छ मलाई
सम्झिएको उनिले मलाई पराई

सुन साथी हो यस्तै हुदो रैछ माया पिरतिको खेल
सबै बाट तिरस्कार को साथ माँ बिस्वास घात
नगर्नु है कसैले नि कसैलाई चोखो माया प्रेम
फेरी तिम्लाई पनी लाग्ला मनमा गहिरो चोट


Tags: poem
0 comments share


खाते हु म Nov 2, '09 9:44 AM
for everyone

Category: Other

खाते हु म नाम केहो आफैलाई थाहा छैन
प्लास्टिक टीपी हिन्छु मेरो निम्ति अरु कामै छैन
दुखी छ यो मन सबै बाट तिरस्कार माया केहो थाहा छैन
पाइयो सबै बाट बिस्वासघात आफ्नो भन्ने कोही भएँन

सड़क बाट नै शुरू हुन्छ अनी सड़क माँ नै खत्तम
यसरिनै अन्त्य हुन्छ एउटा खातेको जीवन
बिबस्ताले पाइला हरु सुन्यतामा लरबरिन्छन्
सहारामा हात थामिदिने कोही भएँनन्

थाहा छैन किन कोही यहाँ कसैलाई बुझ्दैनन्
तिमी संगै भए जस्तै उसुनिन्छ एउटा मन
कस्लाई के थाहा कस्तो हुन्छ यो खातेको जीवन
कैयौ चोट पीर बोकी भित्री मन रोए पनी बाध्यता माँ हासी रहन्छन


देखे जति सबै सत्य कहाँ हुन्छ र!
तिमीलाई पाएको दिवास्वप्न सधैं म देख्दोरहेछु
दोबाटोमा मरेको म एउटा नांगो लाश
तिमी हिड्ने सबै मूलबाटो म छेक्दोरहेछु
..........................................................................................................................................................................
कल्ले हो र मंगले
आफ्नै ढंगले भएको छु,
न कालो न रातो
छेपारे रंगमा सजेको छु
हरियो वन नेपालको धन
सुकुम्बासीको नाम बेची ढालेको छु,
नेप्टा र थेप्चाहरुलाई
संघियताको चारो हालेको छु
विस्तारवाद र साम्राज्यवादको विरुद्ध
सडकमा टायर बालेको छु,
अध्यारोमा सुटुक्कै पूगि
कहीले उतै उज्यालो पारेको छु
गर्दिन भन्छु सबका सामु
गर्छु पहिले त्यही काम,
जान्यौं भने सेरो फेरो सत्ता तेरो
चिन्यौं भने लौ भन नाम मेरो ?
..........................................................................................................................................................................
कति साहसी नेपाली आज

आफ्नै दाजु-भाइ मारेछन् रे

मौका मिले आफ्नै सन्तानलाई

बेचेर पैसा कमाउछन् रे

थिएन हिजोका हाम्रा पुर्खा
अशान्तिका बादल चलाऊने

गर्दैनथे हत्या-हिंसा दाजु भाइमा

गर्थे काम सबैले मन पराउँने

कस्तो आमाले जन्मायो आज

दूध चुस्दा-चुस्दै खिज्छन् तरवार

अनि कसरी हुन्छ सुख र शान्ति

हाम्रो अबको परिवार

हिजो थियो नेपालको हाइ-हाइ

विश्वले गर्थे स्वागत

आतंक भनि हुन्छ किन

सारा दुनियाँबाट अबगत

कता गए जोडी परेवा

किन देशमा भयो अशान्ति

एउटै आमाको कोख्ले पनि

किन जन्मे बिद्वान र सामन्ती

कति छिटो बनायौ खरानी

डढाएर बुद्धको वचन् र सन्देश

किन भन्न रुचाउँछौ नेपाली

राख्न नचाहे वीरताको अवशेष

हिड नेपालमै जोगी बनेर

नजाऊ पराइ मुलुकमा

लाखौं गरीबको पसिना चुसी

सिध्याउँछौ किन हिंसात्मक जुलुस्मा

रोज्ने गर शाहीद्को गोरेटो

सम्झने गर हाम्रा यि सन्तान बुद्ध

कहीलै नहटे हिंसा-हत्त्या

हुन्न नेपाली आकाश शुद्ध ।।

.........................................................................................................................................................................

तिमीले मलाई थोरै भूली दिए हुन्छ प्रिय
जिन्दगी जिउँनलाई थोरै पिए हुन्छ प्रिय

तिम्रो मन सियो धागोले नै बनेको रहेछ
आफ्नो मन आफैले थोरै सिए हुन्छ प्रिय
स्वतन्त्र दिन्छु तिमीलाई जान र आउँन
सम्झिन्दै र बिर्सिंदै नाम लिए हुन्छ प्रिय

सधैंको लागि बैना प्रियसी सम्झ मलाई
मेरो तिम्ती मर्दै बाच्दै जिए हुन्छ प्रिय

गार्हो भो कसरी विश्वास दिलाउँ तिमीलाई
आधा विश्वासमा नै तिमी खिए हुन्छ प्रिय

.........................................................................................................................................................................

तिमी थियौ र म थिएँ

मायाँ गरेउ र म जिएँ

धोका दियौ आँशु पिएँ

छाडि गयौ सम्झनाका खातहरु

भोग्दै छु असैहृय घातहरु
आलै छन् तिम्रा स्पर्सका टाटाहरु

दुख्दैनथे उप्काइ दियौ बसेका ति खाटाहरु

देखाउँदै थियौ

जीवनका सुनौला बाटाहरु

आखिरीमा पल्टाइ दियौ जीवनका अर्कै पाटाहरु

किन देखाउनु उज्वल भविश्यका आशाहरु ?

आखिर भोगायौ अन्धकार औँसीका रातहरु

आखिरी किन ?

तिमी थियौ र म थिएँ

माया गरेउ र म जीएँ

धोका दियौ आँशु पिएँ

अज म

हिँड्दै छु चर्किएको आशाहरु लिएर

म भित्रको म दुःखि रहँदा

छाती ठोकी-ठोकी कराउँदै रुने गर्छु

अनि धिक्कार्छु तम्रो स्वार्थी साथलाई

अचेल देख्न थालेकोछु

आँखा हेरि हेरि सपनाहरु

तेसैले होला बाँच्न पनि त आधा बाँचेको छु

अधा मरिसकेको छु म

त्यसतै भोगि रहेछु आधा मरेको जिन्दगी

कैले मेरो चर्केको छाँया देख्ने गर्छु

आतिन पुग्छु सम्झेर तिम्रा आश्वासनहरु

मेरो के गल्ति थियो हँ ?

तिमी थियौ र म थिएँ

माया गरेउ र म जिएँ

धोका दियौ र आँशु पिएँ

अन्धकार औँसिको रात मात्र छ

आधा मरिसकेको मान्छे म ।।

........................................................................................................................................................
परी हौकी अप्सरा भनिदेउन मलाई सुटुक्कइ

पहिलो भेट मा नै पारी गएऊ मलाई तिमीले भुतुक्कई

रूपरंग हेर्दा अप्सरा झै लाग्दछ
एकै क्ष्यण नदेख्दा तिमीलाई मेरो मनै पोल्दछ

शिरै बन्दी शिर मा लाउदा कती राम्री देखेकी
मखमली फरिया मा झनै आहा कती राम्री सजेकी

आखिर पहिलो भेटमा नै फ्याकी हालेऊ पिरतिको जाल
मन मिले लान्छु तिमीलाई यही आउदो साल

बिस्वास गर मलाई नसम्झे है छाडी जाने भनेर
लाइ देऊ बरु चोखो माया आफ्नै प्रियतम ठानेर

दिन्छु चोखो माया दुखाऊदिन पबित्र त्यों मुटु लाइ
लान्छु हात तिम्रो समाई जुनी जुनी जनम भरी लाइ
.........................................................................................................................................................................


युगल बाबु
मेरी श्रीमती र मबीच उमेरको ठूलो 'डिफरेन्स’ छ
त्यसैले धेरै कुरामा हाम्रो छुट्टा छुट्टै 'प्रिफरेन्स’ छ

म राष्ट्रिय चिन्तनमा डुबेको बेला
ऊ कसैले लाएको सारीको कुरा गर्छे
लोकतन्त्रको भविष्यले मलाई पोलेको बेला
ऊ बजारमा पाउने तरकारीको कुरा गर्छे

उसको 'इन्टरेष्ट’को विषय पेरिसको 'लेटेष्ट’ फेसन छ
मेरो भने जनआन्दोलन र संविधानसभाको 'सेसन’ छ

समाचार मलाई मन पर्छ, हेर्नु पर्छ सिएनएन र बीबीसी
ऊ भने न्युज टाइम मै लाइदिन्छे 'सास भी कभी बहू थी’
मैले गणेशमान भन्दा ऊ सलमान खान सुन्छे
मैले कम्युनिज्म भन्दा ऊ फेमिनिज्म बुझ्छे

मेरी धर्मपत्नी र मबीच 'एज’को केही 'ग्याप’ छ
तर माया गर्ने कुरामा भने हाम्रो ठूलो मिलाप छ !!


.........................................................................................................................................................................

लभ पर्दै परेन ।।

कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन ।
अनि त के पर्नु लभ, पर्दै परेन ।।

नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन ।
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन ।।

Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
दिनहुँ नुहाई zatak नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।

..........................................................................................................................................................................

फूल भई सधै फूली रहननी सकिएन
आखिर ओइलाई झरू भन्छु झर्न पनी सकिएन

एक्लो छू म आज बिना तिमी बाच्नु को अर्थ भएन
मरी जाऊ भन्छु त्यति सजिलै मर्न पनी सकिएन

फाटी सक्यो सबै तीर बाट यो मन
झुत्रा-झुत्री लाइ समाली सिउन पनी सकिन

बेसाहारे जीवन यो यस्को केहि टुंगो भएन
सीसा सरी फूटी जता ततै छरी जाऊ भन्छु जान सकिन

सधै त्यों नचल्ने घडी झै देखावटी बन्दा समयको अर्थ भएन
फेरी आफै कालो अतीत को रात बनी टरी जान पनी सकिन
..........................................................................................................................................................................
त्यै ओठले कुन्नि के-के बोल्यो,म त झूटो भएँ
त्यै ओठमा सल्की जाने चुरोटको ठूटो भएँ !

बाँझो रहेछ तिम्रो खेती, खेताला र पर्म लायौ
छेउ-कुना खनिदिने म त केवल कुट्टो भएँ !

समाजमा तिम्रो दादागिरि निकै चल्दो रहेछ
बेईमानिलाई कहाँ जितूं म त अलि लुतो भएँ!

बिस्कुन लाऊ माया-प्रेमको छर-बाँड दुनियालाई
म त गरीब भएँ तिम्रो प्रेमको बनि-बूतो भएँ !

..........................................................................................................................................................................
आमा नसोचिदिनू है निषठुरी रैछ छोरी भनी
तिम्रो तस्बिर सिरानीमा राखेर सुतेकै हुन्छु
तिम्रो त्यो ममता यो छातिभरि सम्हालेर राखेकै छु
हरेक पल मातातीर्थ औंसीमा तिम्रो पूजा गरेकै छु

पुसमाघे जाडो गुन्द्री र सुकुल सुकाई आँगनमा
तोरीको तेल तालुमा ठोकी बसाई काखमा
आफ्नो साडीको बक्कुलो सिलाई कर्मी है चरी झै
न्यानो पारी सुताउथ्यौ लुटुक्क यसोदा मैया झै

बिर्सेको छैन हल्लाउदै कोक्रो फकाउदै सुताउथ्यौ
पिठ्युमा बोकी हातमा टुकी सात मुलुक पुर्या‍उँथ्यौ
ज्वरो मात्र आउँदा धामी र जैसी ओखती पिलाउथ्यौ
तताई तेल मालिस गरी मलम पट्टी लगाउथ्यौ

पटुकीले सेपी ढिकी र जातोमा सँगसँगै लैजान्थ्यौ
नानीलाई दूध पुग्दैन भनी ज्वानोको रस पिउँथ्यौ
एकछिन पनि नदेख्दा मलाई आतिदै खोज्दथ्यौ
हातमा थमाई सिलेट र खरी क लेख्न सिकाउथ्यौ

कु-कु हा भनि लुकामारी खेल्न तिमीले सिकाउथ्यौ
बेहुला र बेहुली पुतली बनाई तिमीले खेलाउथ्यौ
बदमास गर्दा कहिलेकाही घोचो लि खेद्दथ्यौ
घर वरिपरि म चाहिं भाग्थें तिमी चाहिं थाक्दथ्यौ

पाली र टाली सम्राट पार्यौ बिदेश जाने भए म
जहिले पनि चिन्ता छ तिमीलाई नुन भुटुन टार्न
आज पनि न्यास्रो को न्यास्रै छ तिम्रो मुहार
दक्षिणकालीमा गै माग्दैछौ अरे मेरो लागि गुहार

दस महिनासम्म गर्भमा राखी यो संसार देखायौ
तोते बोलीदेखि हिंड्न ताते भनी सिकायौ
साच्चै तिमी महान छौ धन्यबाद कोटि कोटि
सक्दिन ऋण चुकाउन यो जुनीमा गरिकन जति जति

.........................................................................................................................................................................

नसोध मलाई मेरो घर को ठेगाना
जहा झुप्रा र झुपडिले सजीएको छ
नसोध मेरो मनको बेदाना
त्यहा सधै दुःख र पिडाले भरिएको छ

आखिर एक हात मा कलम
अर्को हातमा बेल्चा छ
कोन्त्रक्सोन काम गरि साहित्यालाई सलाम
यस्तै रैछ यो जिन्दगी सधै धुलो मैलो खेल्छ

कस्तो हो यो मेरो जिन्दगी
हुरी बतास सरी
खै किन ब्यर्थै जिएछूनी जिन्दगी
नत पाए नाम नत कमाए दाम कसै गरि

जहा जान्छु त्यतै पाउछु उपहार
सबै बाट तिरस्कार को गाली
आखिर खै कस्तो रैछ यो कर्मको रहर?
बल्ल थाहा पाए हुदो रैछ सबको मन जाली

..........................................................................................................................................................................

पस्कीदेऊ तिम्रो आफ्नो मन को भावना
मेरो दिल को कुनापामा
सक्छु भने बोलखोल आफ्नो मनको इच्छा चाहना
तिम्रै त्यों मायालु को भाकामा

नराख कुरा मनमा लुकाई
नहेर दाऊ पछि बाट छुरा रोप्न्लाई
बरु गरिदेऊ पिरतिको कुरा आफ्नो मन फुकाई
तिम्रै त्यों मयालुको भाकामा

बिस्वास गर तिमी मलाई
दिउला चोखो मेरो माया तिमीलाई
नसम्झे है यो मनलाई छाडी जाने पराई
बरु रंगाई दिउला सिउदो औला काटी सजाई
..........................................................................................................................................................................

देखे मैले धेरै साथी हरु बिग्रेको
Hongkong मा आएर
सुने मैले धेरै साथी हरु जेल परेको
नसालू त्यों चीज drug लाइ साथी सम्झेर

सुनेको थे साथी नेपाल मा
झूटो बोली आउछन रे
आफ्नै घर बारी राखी बन्दक मा
पैसा मूठो हात पार्छन रे

थाहा पाए पल्ला घरे काइलो पनी
बिदेश तीर पलाएन् भएछन्
बीचरा लाइ के था उन्कै छोराले नि
नसालू त्यों चीज drug लाइ साथी सम्झेछन्

धिकार्छू म आज आफैलाई
देखि आफ्नै नेपाली बिग्रेको
रुन्छ मन मेरो सम्झी नेपाल आमालाई
देखि बिसालू त्यों अतीत ले घोचेको
..........................................................................................................................................................................
निधार मा रहोस सबैको रातो टिका
नहोस कसैको नि निधार खाली रित्तो
रहोस सबैको कान मा जमरा को बीटा
खुसी को बहारले रंगी जावोस सबै घरको भित्तो

आओस गरीब को घर मा नि दसै
नपरुन है उनीहरुलाई आपत्ति
पुर्याई दिउस भगवान ले जसै
खुसी रहोस सबै नपरुन है कोही बिपत्ति

भन्छन साना साना नानी
आफ्नो तोते बोली फुटाई
दसै आयो अब मिठो-मिठो खानी
गीत गाउछन मामा घर जाने राम्रो नाना लगाईं

निधार मा रहोस सबैको रातो टिका
नहोस कसैको नि निधार खाली रित्तो
रहोस सबैको कान मा जमरा को बीटा
खुसी को बहारले रंगी जावोस सबै घरको भित्तो
.........................................................................................................................................................................
सम्झीरहेछु झल्झली
सयपत्री,गोदावरी,मखमली
फुलिरहेको आँगनमा,
टुसाएर जमराहरु झुलिरहेको
घरका कोठाहरु र चोटाहरुमा
सिनिक्क पोँतिए होलान
भात्किएका घरका भित्ता र दलानहरु
सेतो चुना र कमेरो माटोले
पर्खिरहेका होलान परदेशिको आगमन
गोरेटो,चौबाटो र दोबाटोले ।


यसपटक त सानीको नाँगो आङ पनि
ढाकिँदो हो खद्दर र खाँडीले भए पनि ,
पाक्लान जाउली भात नै
नीरिहताको झुप्रोमा पनि
चाड,बाड्को आगमनले ।
बैमष्यता र मन मुटावको
खाटा पनि मेटिएलान
आशिष र खुशीयालिको संयोजनले ,
थाप्लान दाइ,भाइले दिर्घकालिन आशिष
दिदी,बहिनिको सप्तरङी टिकाहरुबाट
गाँस्लान नमेटिने साइनोका हारहरु
सयपत्री र मक्खलिका मालाहरुबाट ,
खोल्लान बा-आमाले आशिषका पोकाहरु
मनका चोखा द्वारहरुबाट ।
मचिन्दो हो लिङे पिङ हावाको झोँकासंगै
सबैको मनको खुशी बोकेर
सजिंदो हो घरका भित्ताहरु
सयपत्रीका नागबेली झै मालाहरुले
हो……….. म भने यही
सम्झना र कल्पनाको तरंगमा
पौडिरहेछु यसघडी,
अनी…….. आसुँ बनेर छचल्की रहेछु
आफ्नै आँखाको डिलमुनी ।

.........................................................................................................................................................................

मन बचेँ पो रहरहरु हराभरा भै फूल्दा रहेछन
मनै मरेपछी रहर नमुस्कुराई नै झर्दा रहेछन

सम्झनाले सताएँ पो अतीत पनि बग्दा रहेछन
सम्झना डुबेपछि अतित आँफै भित्र मर्दा रहेछन

उपहार मान्दारहेछन जीवन बलियो भाग्य हुनेहरु
अभिसाप ठान्दारहेछन जीवन खोटो भाग्य हुनेहरु

कति-कति रातीहरु ननीदाइँ’नै बिताउँनेलाई
सधैं औसी लाग्दोरहेछ आँसु मात्रै बगाउँनेलाई

मन बचेँ पो रहरहरु हराभरा भै फूल्दा रहेछन
मनै मरेपछि रहर नमुस्कुराई नै झर्दा रहेछन
..........................................................................................................................................................................
दुख्दै छ आज छाती यो मेरो
बल्झेर यादहरु तिम्रो
बग्दैछ अश्रु को धारा मेरो
छल्केर अतीतका याद तिम्रो

टाढा भएर को भो त
छाया मा छू तिम्रो साथ
ब्युझै छू आधा रातै रात
झस्की सम्झेर तिम्रो याद

सायद बज्दैन होला धुन मिठो
यदि संगीत छैन मिठो
त्यसैले बाच्नलाइ भएछ गार्हो
सर्केर पो याद त्यों तिम्रो
.................................................................................................................
प्रचन्डले भनेथे
बन्दूक फ्याली पिस्तोल चै समाते
देशा का जनता लाइ
दू :ख दिन्न-दिन्न भनेर

तर माइला दाईले भनेथे
प्रचन्ड लाइ नि गनेथे
जनता लाइ झूटो कसम खाई
संकट मा पार्न लाग्येऊ-लाग्येऊ भनेर

फेरी यता गिरिजले नि भनेथे
माइला दाई लाइ नि सम्झेथे
गुण्डा लफंगा पारस को पिता{बाबु}
जनता लाइ खोक्रो भासण-भासण गर्छेऊ भनेर

अहिले यो गणेश ले भनेछ
यो तिनै जाना नेताको
हाम्रो यो सुन्दर नेपाल मा
कुनै कामै छैन-छैन भनेर

भोलिका दिन ले भन्या छ
हजूर हरुले यो कुरा पढेर
तपाईको coment सुजाब
सल्लाह को आशा गर्याछ-गर्याछ भनेर
..........................................................................................................................................................................
जिन्दगी को पहिलो मोड़मै
नराम्ररी धोका खान पुगेछु
पिरतिको को चोक्टा खाने निहुमै
स्वार्थी पन को झोलमा डूबी मर्न पुगेछु

आज भोली भन्दा भन्दै
महिनौ र बर्सौ बीती सकेछ
आज मैले थाहै नपाई
जिन्दगिले सुटूक्कै डाडा काटिसकेछ

आखिर कहा बाट सुरु गरु
यो जिन्दगीको कथा
यहाँ केवल सुरु देखि अन्त्य सम्मै
सताउने त्यों अतीत ले घेरी सकेछ

जिन्दगी को पहिलो मोड़मै
नराम्ररी धोका खान पुगेछु
पिरतिको को चोक्टा खाने निहुमै
स्वार्थी पन को झोलमा डूबी मर्न पुगेछु


..........................................................................................................................................................................

बाचेको छुइन, तिमीलाई बिर्सी, नभन निस्ठुरी
तिम्रै यादमा, तडपेकोछु पल-पल, तस्बिर सम्हाली!

मरेर मात्रै, बिर्सन सक्छु, जिबन साथीलाई
हासेर एक्लाई, बाच्दिन प्रिय्, रुवाई तिमीलाई!

तिमी भरोसा, तिमी साहारा, जिन्दगी भरिलाई
सक्दिन बाच्न, तिमी बिना, ह्र्दय जलाई!

हासी खेली, बिताउला जिबन, माया साटेर
अमर प्रेम, छडेर जाउला, गए नि मरेर!
..........................................................................................................................................................................
चोटइ चोटले भरिएको जींवनमा
सताउने नून चुक छरिदियेउ किन?
साचो मनले माया गर्दा गर्दै पनि
स्वार्थी सम्झी छाडी गएऊ किन?

हरेश खाई सकेको छ जिवनले
सताई रहने याद हरु छाडेउ किन?;
स्वार्थी प्रेम बाड्ने रैछौ आखिर
मेरो सामू झुटो बाचा कसम खायेऊ किन ?

भूल गरेछु नि मैले आफै
नबुझेर गरी साचो माया तिमीलाई
स्वार्थी प्रेम बाड्ने रैछौ आखिर
बिजाउने चोट कोसेली दियेऊ किन?

बुझ्नै सकिन कस्तो रहेछ मेरो चाहना ?
आखिर किन पूरा गर्न मैले सकिन?
सबैको भरमा परी साटि गए मनको भावना
तर किन मेरो भरमा कोही परेन?

..........................................................................................................................................................................
फूलको थुङ्गा तिमीमा फालेर लेख्दैछु एउटा गीत
बैशालु माया तिमीमा गालेर लेख्दैछु एउटा गीत
थिएन रङ्ग जीवनको हरेक बसन्त ऋतुहरुमा
सुनौलो रङ्गमा भवना ढालेर लेख्दैछु एउटा गीत
तिम्रो यादले सताउँदा हरेक सुन्सान रातमा
अन्धकार रातमा दियालो बालेर लेख्दैछु एउटा गीत
रहर र आशाको भारीले फाटि सक्दा जिन्दगी
पिडाहरु पलाउने मुहानै टालेर लेख्दैछु एउटा गीत

..........................................................................................................................................................................
मार्ने मर्ने धेरै भए बाँच्ने आशा जगाइ देऊ
धेरै सहियो दुःखपीढा ढाँडखोला नआइ देऊ
पापी आ”खा लाग्या होकि झोक्राएको देख्छु
रोगी भयो हाम्रो मुलुक भुत प्रेत भगाई देऊ
श्रम, सीप, पसिनाले फल्छ देशमा हीरा मोती
आलस्य र अल्छीपन भेलबाढीमा बगाइदेऊ
हातेमालो गर्नु पर्छ यो मुलुकको काया फेर्न
देश बोक्ने कर्मठलाई बिनास्वार्थ सर्आई देऊ
तराई पहाड हिमालको एउटै मुटु एउटै माया
हाँसीरहोस् सगरमाथा प्रेमको माला लगाईदेऊ
.........................................................................................................................................................................

किताब माने जिन्दगी पल्टाएर पढे हुन्छ
धिक्कार ठाने जिन्दगी सलाई कोरी डढाए हुन्छ

जिन्दगीलाई जिउँन जाने हाँसी खूशि जिए हुन्छ
जिउँन नजाने जिन्दगी, आँसु बनाई पिए हुन्छ

कम भए जिन्दगी, सापट’नि लिए हुन्छ
बेसी भए यो जिन्दगी दान गरी दिए हुन्छ

अनमोल लागे जिन्दगी जतनगरी राखे हुन्छ
बेमोल लागे यो जिन्दगी जताततै फ्याँके हुन्छ
.........................................................................................................................................................................
किन किन आज मुटु मेरो त्यसै जलीरहेछ
सायद नानू तिम्रै यादमा
किन किन यो संसार आज सुन्य झै लागि रहेछ
छैनौ आज तिमी मेरो साथमा

होलान सायद शब्द हरु बेग्ला बेग्लै
तर तिम्रो मेरो मनको भावना त एकै हो
जस्ले छोड़ी गए पनी
आखिर बिछोड भन्या बिछोड नै हो

होलान छाती भित्रि मुटु तिम्रो मेरो बेग्ला बेग्लै
तर त्यों धड़कन सबैको एकै हो
तिमीलाई दुखोस या मलाई दुखोस
आखिर मन को पीडा भन्या त सबै एकै हो

होलान मनको घाऊ साना ठूला
तर दुखाई अनी रगत त सबै एकै हो
हे नानू अचानो त बनेर हेर तिमी एक दिन
आखिर हिर्दयको चोट सबैलाई एकै हो


.....................................................................................
..........................
उदाहरण बनीदेउँ नारी तिमीपनी भेदभावलाई फ्याकेर
बस्नुहुँदैन नारी तिमी अब अचेतनाको परिधि ओगटेर एउटै आमाका सन्तान हुन पुरुषहरु पनि,
कदापी फरक छैनन आमा भै हेरे तिमीपनी

नारीबाट नै पीडित छे नारी खै बुझेको नारी भै तिमीले
यीनै गल्तिहरुका कारणबाट सधैं तल बस्नु परेको छ हामीले

यसरीनै सधैं गल्ति नै गल्तिको जन्म हुने हो भने
कहिले फेरिन्छ? हाम्रो देश नारीबाट नै नारी पीडित हुन्छे भने

महल र झुँप्रोको बराबरिको कहिले तुरिने हो कुरा
खै कहिले हुनेहुन गरीबका कठै अधुरा सपना पुरा

चाँडबाड आयो भन्छन सबै गाउँघरलाई ढाकेर
गरीबको घरमा रुदैछ बरा चुलो आगोलाई डाकेर
..........................................................................................................................................................................
आज भोली का युवा युवती चोखो प्रेम गर्छन
र एक दिन नराम्रो सँग धोका खान्छन
अनि उतिबेला केटाले चाही लागु पदार्थ लाइ अन्गाल्छन
र यसो भन्छन
प्रिये तिमीले मलाई छोडेउ त के भो ?
यहाँ जिन्दगीमा तिमी भन्दा असल मित्र मेरो लागी चुरोट भो
अनि चुरोट को धुवा नै मेरो जीवन को अंतिम स्वास भो
चुरोट को बट्टा मेरो लागी मरेको लाश जलाउने मुर्दा घाट झै भो
अनि अन्त्य मा चुरोट बाट निस्केको सेतो खरानी नै मेरो जीबन को अंतिम चिनो तिम्रो लागी भो
लौ हजूर यो त केटा पट्टी को कुरा मात्र भो
अब केही छीन को लागी केटी तर्फ पनी लागौ हो
केटी पनी यहाँ के कम हुने भो
उस्ले पनी केटालाई यसरी नै केटा ले झै गरी जवाफ दिने भो
प्रियतम मैले तिमीलाई धोका दिई माया मारेको होइन हो
खै किन-किन तिमी आफै म देखि पर-पर तर्केको
यहाँ मलाई पनी आज भोली खै के भो के भो ?
तिम्रै यादले गर्दा मेरो लागि बियर नजिकै को साथी भो
बियर को चुस्की मेरो मुटुलाई माया को आनंदीत को सहारा भो
बियर को बोत्तल चाही मेरो लागि बिश्राम लिने ठाउ झै भो
बियर को नशा चाही मेरो लागि तिम्रै निम्ति भनी पल-पल मरेको लाश झै भो
..........................................................................................................................................................................
साथमा प्रेयसी होस् ।

(बिहान)
क्षितिज रातो होस्
मौसम खुलेको होस्
अगाडि खेत होस्
बाला झुलेको होस्
सुन्दर बगैँचा होस्
फूलमा शीत होस्
सानो बरन्डा होस्
मिठो चिया होस्
कुनै पत्रिका होस्
सुखद समाचार होस्
साथमा प्रेयसी होस् ।

(दिउँसो)
शीतल छहारी होस्
चराको चिरबिर होस्
सिरसिर बतास होस्
बादल दौडेको होस्
छेउमा चरन होस्
गाईको बथान होस्
घण्टीको आवाज होस्
मकै र भटमास होस्
साँधेको गुन्द्रुक होस्
कुवाको पानी होस्
साथमा प्रेयसी होस् ।

(बेलुकी)
आकाश सफा होस्
टहटह जून होस्
माथि हिमाल होस्
तल पहाड होस्
नजिकै झरना होस्
हरियो चउर होस्
नीलो तलाउ होस्
एउटा डुङ्गा होस्
आँखामा सपना होस्
मनमा शान्ति होस्
साथमा प्रेयसी होस् ।
..........................................................................................................................................................................
सभयता को सुरुमा सबै नेपाली नान्गइ थिए
उतिबेला बस्त्र को अभाव ले
तर अहिलेको युग मा पनी सबै नेपाली नान्गइ छ
प्राय फेसन को प्रभाव ले

पहिलेको नेपाल अध्यारो नै थियो
उतिबेला ज्ञानेंद्र र गिरिजाको राजले
अहिले को नेपाल पनी अझै अध्यारो नै छ
प्राय लोडसेडिंग को कारण ले

हिजोको त्यों नेपाल मा अशांति नै थियो
आखिर आफ्नै संतान मार्नाले
आजको नेपाल मा पनी अशांति नै छ
प्राय लड़ाई हत्या हिंसा को कारण ले

भोली पनी नेपाल पछि पर्ने नै छ
आखिर मावोवादी त्यों प्रचंड को सासन ले
पर्सि पनी नेपाल पछि पर्ने नै छ
प्राय सबै नेपाली अनबुझ बन्नाले
..........................................................................................................................................................................

3 comments:

  1. फुल संग नाता गासै भने ओईली जानेहोकी ….

    आकाश संग नाता गासै भने भुईमा खसने होकी …

    समय संग नाता गासै भने छोडी जाने होकी…

    मानीस संग नाता गासु भने धोका पाईने होकी

    ReplyDelete
  2. फुल संग नाता गासै भने ओईली जानेहोकी ….

    आकाश संग नाता गासै भने भुईमा खसने होकी …

    समय संग नाता गासै भने छोडी जाने होकी…

    मानीस संग नाता गासु भने धोका पाईने होकी
    sumi.life@yahoo.com
    0097455180203

    ReplyDelete
  3. samaya ko khel nai asto hudo rahecha
    bagera gaya jastai rok bhaneni chadera gai jane.

    ReplyDelete